Published at : https://ecosamachar.com/2021-05-355822354?fbclid=IwAR1CgaFZwNcvQtUo0G9Cu1g_6_bFmXBSWXZwPhPpL53I8ZAsLG-fnIzNTBg
गरिव तथा विपन्न समुदायको नागरिकको ऊर्जामा सहज पहुँच नहुदाँ देखिएका समस्या र त्यसको समाधानमा सरकार तथा सम्बद्ध सरोकारवालाको भूमिकाको विषयमा केन्द्रित ‘वृत्तचित्र विपन्न समुदायका निम्ति ऊर्जामा पहुँच‘ प्राईम टेलिभिजनबाट सोमबार साझँ ६:३० बजे प्रशारण हुने भएको छ ।
नेपाल ईनर्जी फाउण्डेशनमा सर्वाधिकार रहेको सो वृत्तचित्रमार्फत नेपालका ग्रामीण क्षेत्रमा ऊर्जाको अभावका कारण समुदायका सबै उमेरका नागरिकको जीवनमा भोग्नु परेको समस्या र परिवर्तित राजनीतिक अवस्थामा स्थानीयसँगैअन्य सरकारको दायित्वको विषयमा चित्रण गरिएकोे छ ।
सो वृत्तचित्र रेस्पोन्सिबल मिडिया एण्ड रिसर्च सेन्टर उत्पादन गरेको हो ।